27 February | 2023

दुनिया भरको अर्थतन्त्रलाई आफ्नो देश तर्फ खिच्न सक्ने ताकत राख्दछ एउटा इन्टरनेट मर्केटर ले।

इन्टरनेट मर्केटर एउटा चुम्बक हो दुनिया भरको अर्थतन्त्रलाई आफ्नो देश तर्फ खिच्न सक्ने ताकत राख्दछ एउटा इन्टरनेट मर्केटर ले।
तत्थ्याङ्कले यो देखाउछ संसार भर को 67.7%
इन्टरनेट मर्केटर अमेरिका बाट छन्। त्यसैले होला मेरो रोजाइको 5 मेन्टर पनि अमेरिका बाटै हुनुहुन्छ। हर क्षेत्र बाट अब्बल अमेरिका इन्टरनेट मर्केटिङ् मा पनि अमेरिका नै अगाडी देखिन्छ त्यसैले त शक्तिशाली राष्ट्र मानिन्छ।

हाम्रो देशमा यहाँ डक्टर , इन्जिनियर , ......, पढाई हुन्छ तर इन्टरनेट मर्केटिङ् पढाइदैन। यसले हाम्रो मुलुकको अर्थतन्त्रमा कति प्रभाव पार्छ, आजको प्रविधि मैत्री विश्वमा यसको महत्व र ताकत के छ ? कसैले सोच्न सकेको छैन। एक्काईसौ सताव्धिको प्रविधिलाई प्रयोग गरि द्रुत गतिमा अर्थतन्त्र हाम्रो पल्टोम पर्ने हो भने यहाँ इन्टरनेट मर्केटिङ् पढाइनु पर्छ , सिकाइनु पर्छ



र हामी जनताले पनि पढ्नु पर्छ , सिक्नु पर्छ इन्टरनेट मर्केटिङ् ।अनि मात्र आफ्नो देशको अर्थतन्त्रलाई अझ उचो बनाउन हामी सफल हुनेछम।
म र हाम्रो मल्टिभर्सिटी टिम स्पष्ट छम हामि पुग्ने गन्तव्यमा त्यसैले हामी केहि वर्ष यता लागिराखेका छम। म चाहान्छु यो मुलुकमा 10,000 साचो (Real) इन्टरनेट मर्केटर उत्पादन होस् त्यसपछि देखिन्छ इन्टरनेट मर्केटिङ् र मर्केटरको ताकत दुनिया भरको अर्थतन्त्र कसरी हाम्रो देशमा खिचिन्छ? इन्टरनेट मर्केटिङ् गरेर एउटा इन्टरनेट मर्केटरले कति सम्म कमाउन सक्छ? भनेर।
आफू र देशको अर्थतन्त्रमा परिवर्तन नै चाहानु हुन्छ भने दृढ संकल्प लिएर के पाउछु के गुमाउछु भन्ने हिसाब , किताव नराखी इन्टरनेट मर्केटिङ् इण्डस्ट्रि बाट कायापलट परिवर्तन ल्याउने मानसिकता बोकि इन्टरनेट मर्केटिङ् सिक्नुहोस्।
“When something is important enough, you do it even if the odds are not in your favor.” — Elon Musk.

Other Topics

Epe-2 Personal Branding vs Companies Branding | कसले कसरी Youtube लाई प्रयोग गरि राखेका छन्।
13 Jan . Simon Rai
Epe-2 Personal Branding vs Companies Branding | कसले कसरी Yo...

Computer Training E-book Nepali | कम्प्युटर ट्रेनिङ — Step-by-Step
14 Aug . Simon Rai
Computer Training E-book Nepali | कम्प्युटर ट्रेनिङ — Step-b...

कम्प्युटर ट्रेनिङ — Step-by-Step सम्पूर्ण Syllabusयो syllabus Beginner देखि Job-Ready Computer Opera...

सामाजिक सञ्जाल Facebook, Youtube भन्दा website किन महत्त्वपूर्ण छ तपाईँको व्यापारको वा कम्पनीको लागी ?
26 Oct . Simon Rai
सामाजिक सञ्जाल Facebook, Youtube भन्दा website किन महत्त्वपू...

सामाजिक सञ्जाल Facebook, Youtube भन्दा website किन महत्त्वपूर्ण छ तपाईँको व्यापारको वा कम्पनीको लागी...

How to buy google drive/store space ?
26 Oct . Simon Rai
How to buy google drive/store space ?

google drive वा google store का विशेषताहरूThe Google Store is an online platform where you can purch...

विदेश जान हामीसँग नै किन CV वा Cover Letter बनाउने ?
26 Oct . Simon Rai
विदेश जान हामीसँग नै किन CV वा Cover Letter बनाउने ?

विदेश जान हामीसँग नै किन CV वा Cover Letter बनाउने ? You should choose me to create your CV and cove...

Importance of digital marketing | Digital Marketing Services | X Infinity Digital
13 Jan . Simon Rai
Importance of digital marketing | Digital Marketing Services...

Chatbot