17 October | 2024

गजल

पहिरोले बस्ती ढलायो, घर पनि गयो,

सपनाहरू सबै बगायो, डर पनि गयो।

चुल्हो निभ्यो पानीमा, आगो कतै छैन,

आशा जलेर धुँवासंगै, स्वर पनि गयो।

पहाड रुँदै भन्छ, त्यो बस्ती कहाँ छ?

यहाँ हावाले बतायो, खबर पनि गयो।

जीवनको डोरीमा, गाँठो परिरहन्छ,

अल्झिएर मनको, सफर पनि गयो।

विपद् संग सँगै संघर्ष, कथा फेरिन्छ,

धेरै लडाँई लडेपछि, मगर पनि गयो।

                    ✍️  रबिन्द्र शाही 

                             हुम्ला 

       मिति २०८१-०६-१२ गते

          अभिरल वर्षा

Other Topics

9. Business Multiversity |Online बाट कसरी पैसा कमाउन सकिन्छ? | Rabin Chaudhary
18 Jan . Simon Rai
9. Business Multiversity |Online बाट कसरी पैसा कमाउन सकिन्छ?...

4. How to build landing, Funnel page of your affiliate , digital marketing & in other business ?
18 Jan . Simon Rai
4. How to build landing, Funnel page of your affiliate , dig...

🍂श्री कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना!🙏
26 Aug . Shine Rana
🍂श्री कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना!🙏

श्री कृष्ण जन्माष्टमीको सम्पूर्णमा शुभकामना!भगवान श्री कृष्णको यो पावन पर्वमा तपाईं र तपाईंको परिवार...

15. Business Multiversity Partner शुभम लामा सँगको Physically पहिलो meetup।After 90 days online training
18 Jan . Simon Rai
15. Business Multiversity Partner शुभम लामा सँगको Physically...

4. Linkedin Marketing | how to post and get more customers in linkedin
20 Jan . Simon Rai
4. Linkedin Marketing | how to post and get more customers i...

7. Digital Marketing Training मा केके सिकिन्छ? सिकी सके पश्चात १६ ओटा पैसा कमाउने मध्यमहरु यस्ता छन्।
18 Jan . Simon Rai
7. Digital Marketing Training मा केके सिकिन्छ? सिकी सके पश्च...

Chatbot