धार्मिक र ऐतिहासिक महत्व बाेकेको, तर आजसम्म ओझेलमा परेको मेथा माईको मन्दिर, समुन्द्र सतहदेखि ३८०० मिटर उचाइमा अवस्थित, पश्चिम नेपालको हुम्ला जिल्ला, सर्केगाड गाउँपालिका वडा नं १, जैर अन्तर्गत रहेको छ। भौगोलिक विकटताले चिनिएको यस क्षेत्रको प्राचीन धार्मिक धरोहर मेधा माई, आस्थाको एक महत्त्वपूर्ण केन्द्र मानिन्छ।
यस मन्दिरले स्थानीय समुदायको आस्थासँग मात्र नभई हुम्लाको सांस्कृतिक र प्राकृतिक सम्पदासँग पनि गहिरो सम्बन्ध राखेको छ। कठिन यात्रा र विकट भूगोलका कारण बाह्य पर्यटक र भक्तजनहरूको पहुँच सीमित भए पनि, यस ठाउँको आध्यात्मिक उर्जा र सांस्कृतिक महत्त्व उल्लेखनीय छ।
आजको एपिसोडमा हामीले मेधा माई मन्दिरको धार्मिक र ऐतिहासिक पृष्ठभूमि, स्थानीय कथाहरू, र यसको संरक्षणमा स्थानीयहरूको भूमिकाबारे चर्चा गर्नेछौं।
Setup Your Own Homestay: Turn Your Home into an Opportunity
Occupational English Test (OET)
Build Your Personality